npl.977 Nepal News Stream

Nepali
Thu, Apr 16, 2026 +05:45

Last 24 Hours

Explore by Source or Category

Kendrabindu logo Kendrabindu

एसइई दिएर बसेका विद्यार्थीका लागि सरकारले ल्यायो ‘इन्स्पायर सिरिज’

इन्द्र कमल रोक्का | 9 minutes ago
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष ‘इन्स्पायर सिरिज’को सुरुवात गरेको छ। परीक्षा पछिको फुर्सदको समयलाई रचनात्मक बनाउन र विद्यार्थीहरूलाई भविष्यको सही मार्गचित्र कोर्न मद्दत गर्ने उद्देश्यले मन्त्रालयले यो कार्यक्रम ल्याएको हो।
Himal Press logo Himal Press

बर्दिवासमा भूतपूर्व सैनिक सम्मेलन

Dhairya Kanta Dutta | 12 minutes ago
काठमाडौँ– महोत्तरीको बर्दिवासमा भूतपूर्व सैनिक सम्मेलन सुरू भएको छ। ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–सैनिक पुनर्मिलन, हितकारीको कल्याण र कोषको दिगोपन’ नारासहित बर्दिवासस्थित मध्यपूर्वी पृतनामा भूतपूर्व सैनिक सम्मेलन सञ्चालन भएको हो।
Kendrabindu logo Kendrabindu

भरत खड्कालाई लेखा समिति सभापतिको उम्मेदवार बनाउने निर्णय

इन्द्र कमल रोक्का | 16 minutes ago
काठमाडौं । नेपाली कांग्रेसले सांसद भरत खड्कालाई लेखा समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । खड्का डोटीबाट सांसद निर्वाचित हुन् । लेखा समिति सभापतिमा कांग्रेस लाई सत्तारुढ दल रास्वपा र विपक्षी दलहरूले सघाउने निर्णय गरिसकेका छन् । योसँगै खड्का समिति सभापति बन्ने पक्का भएको छ ।
Kendrabindu logo Kendrabindu

शुल्क फिर्ताकाे निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

इन्द्र कमल रोक्का | 21 minutes ago
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएपछि अभिभावकहरुले नियमितरुपमा गुनासो टिपाउन थालेका छन् । मन्त्रालयको निर्र्देशन कार्यान्वयनका लागि लिखित रुपमा सबै स्थानीय तहलाई अनुरोध गर्नाका साथै भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सहायता कक्ष स्थापना गरिएको छ ।
Taksar News logo Taksar News

निजी क्षेत्रमा अख्तियारको दायरा विस्तार गर्ने योजनाप्रति व्यवसायी असन्तुष्ट

टक्सार न्युज | 30 minutes ago
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भ्रष्टाचार नियन्त्रणका लागि अनुसन्धानको दायरा निजी क्षेत्रमा समेत विस्तार गर्ने योजना अघि सारेपछि व्यवसायीहरू असन्तुष्ट बनेका छन्। आयोगले सार्वजनिक गरेको भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजनामा सहकारी, पब्लिक तथा प्राइभेट कम्पनीसहित निजी संघ–संस्थामा हुने भ्रष्टाचारजन्य गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्य उल्लेख गरिएको छ।
नेपाल न्युज logo नेपाल न्युज

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

नेपालन्युज | 41 minutes ago
युक्रेन। युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार युक्रेनमा भएको रूसी आक्रमणमा मृत्यु हुनेमा दुई जना बालबालिकाहरु समेत रहेका छन्। युद्धरत पक्षका अनुसार युद्धविराम उल्लङ्घनको आरोपले बिग्रिएको ३२ घण्टाको अर्थोडक्स इस्टर युद्धविरामको अन्त्य पछि पुनः आक्रमण भएको हो।
Insurance Khabar logo Insurance Khabar

किन महत्वपूर्ण छ जीवन बीमाका लागि व्यक्तिगत घटना दर्ता ?

केशवप्रसाद भण्डारी | 42 minutes ago
काठमाडौं । नेपाल सरकारले वैशाख १ गतेदेखि ७ गतेसम्म देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गरिरहेको छ। “पञ्जीकरण हाम्रो अधिकार, सुशासनको बलियो आधार” भन्ने नाराका साथ स्थानीय तहहरूमार्फत जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद (पारपाचुके) र बसाइसराइजस्ता पाँच मुख्य व्यक्तिगत घटना दर्ता गर्न आह्वान गरिएको छ। व्यक्तिगत घटना दर्ताले व्यक्तिको नागरिक हैसियत निर्धारण गर्छ।
Online Tv Nepal logo Online Tv Nepal

रास्वपाले टुंग्यायो ११ संसदीय समिति सभापतिका उम्मेदवार, कांग्रेसलाई लेखा समिति

अनलाइन टीभी नेपाल | 44 minutes ago
काठमाडौं । रास्वपाले एकजना मुख्य सचेतक र दुईजना सचेतक चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतकमा महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो । दुवैजना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद हुन् ।
Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

एनआईसी एशिया बैंकका ४२ वटा शाखा मर्ज हुँदै

Supriya Acharya | 48 minutes ago
काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२ वटा शाखा कार्यालयहरू समायोजन (मर्ज) गर्ने निर्णय गरेको छ । बैंकले जारी गरेको सूचनाअनुसार बिहीबारदेखि विभिन्न स्थानमा रहेका शाखाहरू एकआपसमा गाभिएर सेवा दिनेछन् । बैंकका अनुसार समायोजनपछि तोकिएका शाखा कार्यालयहरूबाटनै सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनेछ ।
BIZMANDU logo BIZMANDU

एमआरपी कार्यान्वयन : वाणिज्य विभागले कारबाही गर्नुअघि सुधार गर्ने मौका दिने

Sarala Subedi | 53 minutes ago
काठमाडौं। वाणिज्य विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न उद्योगदेखि डिपार्टमेन्टल स्टोरहरूमा अनुगमन तीव्र बनाएको छ। सरकारको १०० बुँदे कार्यसूचीमा एमआरपी कार्यान्यन गर्ने समेटिएपछि विभागले अनुगमन तीव्र बनाएको हो। नयाँ सरकार आउनुअघि विभागले एमआरपीलाई त्यति प्राथमिक्ता दिएको थिएन। अहिले भने विभागले यसलाई पूर्ण रुपमा लागू गर्न सक्रियता बढाएको छ।

Explore by category

समाचार (96) भर्खरै (59) सबै समाचार (51) समाज (45) राजनीति (40) Updates (31) मुख्य समाचार (29) विविध (27) अर्थ संसार (13) NEPALI PATRO (13) विश्व (10) कर्पोरेट (7) फुटबल (6) स्वास्थ्य (5) सेयर बजार (5) रंगीन संसार (5) ताजा अपडेट (5) NEWS (5) खेलकुद (4) क्रिकेट (4) अर्थ (4) Tour and Travels (4) युएस इमिग्रेशन (3) Political (3) स्याङ्जा (2) समसामयिक (2) संगीत (2) शिक्षा (2) विचार (2) रास्वपा (2) बैंक/वित्त (2) बेलायत (2) न्युज (2) नेपाल (2) दृष्टिकोण (2) जिल्ला प्रहरी परिसर काठमाडौँ (2) इभेन्ट/विविध (2) licn (2) ipo (2) Uncategorized (2) Sports (2) SPECIAL (2) Politics (2) OFF THE BEAT (2) Banner News (2) #stockmarketofnepal (2) ‘फ्रि हेल्थ पोर्टल’ (1) हवाई इन्धन (1) हर्क साम्पाङ (1) स्वास्थ्य बीमा (1) स्थानीय तह (1) सोपान फर्मास्युटिकल्स लिमिटेड (1) सुरेन्द्रराज पाण्डे (1) सुरेन्द्र पाण्डे (1) सुनचाँदी (1) सुदूरपश्‍चिम प्रदेश (1) साहित्य (1) सवारी साधन (1) सर्वोच्च अदालत (1) सरकार (1) सम्पादकीय (1) सम्पत्ति छानबिन (1) समिति सभापति (1) समानुपातिक सांसद (1) सगरमाथा आरोहण (1) संघीय संसद् (1) शेयर (1) शिक्षामन्त्री सस्मित पोखरेल (1) शिक्षक सेवा आयोग (1) शिक्षक (1) वेबसाइट बन्द (1) विश्वप्रकाश शर्मा (1) विवाहदर्ता (1) विज्ञान प्रविधि (1) वालेन्द्र शाह 'बालेन' (1) वालेन्द्र शाह (1) वाणिज्य (1) लेबनान (1) लेखा समिति (1) लुम्बिनी प्रदेश (1) रोटरी अभियान (1) रुबीकुमारी ठाकुर (1) राष्ट्रिय खेलकुद परिषद् (1) राशिफल (1) राशि (1) राजीव खत्री (1) रसुवा (1) मौसम (1) मोटरसाइकल दुर्घटना (1) मेडिकल सिटी (1) महिला क्रिकेट (1) मल्टिमिडिया तस्बिर (1) मधेस प्रदेश (1) मधेश प्रदेश (1) भैरहवा भन्सार कार्यालय (1) भूतपूर्व सैनिक सम्मेलन (1) भलिबल (1) बैंकक (1) बेलहिया (1) बजार (1) प्रियंका कार्की (1) प्रांगरिक खेती (1) प्रधानमन्त्री कार्यालय (1) प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता (1) परराष्ट्रमन्त्री शिशिर खनाल (1) नेपाल राष्ट्र बैंक (1) नवलपरासी (1) नगदे बाली (1) देशको अर्थतन्त्र (1) देश (1) दीपक खड्का (1) तस्बिर (1) ट्याक्टर (1) टेनिस (1) टप पिक (1) जिब्रो छेड्ने जात्रा (1) जगेडा (1) गल्फ (1) कोशी प्रदेश (1) कालीगण्डकी (1) कालिमाटी फलफूल तथा तरकारी बजार (1) एनआईसी बैंक (1) उदयपुर (1) इरान (1) आरसीबी (1) अर्थतन्त्र (1) अमेरिका (1) अन्य (1) अनमोल केसी (1) nica (1) nepse (1) nabil (1) lifeinsurancecompany (1) ksbbl (1) cg (1) SHARE MARKET (1) NRB (1) Lifeinsurancenews (1) GEN Z (1) ARCHIVE (1) #सुशासनमार्गचित्र (1) #सवारीसाधन (1) #लघुबीमा (1) #रूविकुमारीठाकुर (1) #बालेन्द्रशाह (1) #unitedmodihydropoweragm (1) #topmarketgainers (1) #stockmarektofnepal (1) #prabhubanklimited (1) #pr (1) #pocoseries (1) #newgovernment (1) #nepalsbimarchentbankingnews (1) #insurancecoverage (1) #goldsilvermarketinnepal (1) #UK (1) #SopanPharmaceuticalsLimited (1) #RaSwaPa (1)

Explore by source

Explore all sources →