npl.977 Nepal News Stream

#समाचार

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

कांग्रेसको आधिकारिता सम्बन्धी विवादको रिट ‘हेर्दाहेर्दै’ मा

राजधानी समाचारदाता | 38 minutes ago
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता सम्बन्धी विवादको रिटलाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले कांग्रेस विवादसम्बन्धी रिटलाई हेर्दाहेर्दैमा राखेको हो। आज सुनुवाइ बहस नसकिएपछि हेर्दाहेर्दै परेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। अब यस मुद्दामाथि शुक्रबार सुनुवाइ हुनेछ। The post कांग्रेसको आधिकारिता सम्बन्धी विवादको रिट ‘हेर्दाहेर्दै’ मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

रास्वपा संसदीय दलको उपनेतामा पराजुली चयन

राजधानी समाचारदाता | 41 minutes ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको संसदीय दलको बैठकले पराजुलीलाई उपनेता चयन गरेको रास्वपा सभापति रवि लामिछानेले बताए । संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सपभाति लामिछानेले प्राविधिक कारणले उपनेता चयनको निर्णय सार्वजनिक गर्न छुटेको बताए ।
Online Tv Nepal logo Online Tv Nepal

मन्त्री र सांसदबाट मासिक ३० लाख कमाउँदै रास्वपा

अनलाइन टीभी | 41 minutes ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री र सांसदको लेबी तोकेको छ । सिंहदरवारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले मन्त्री, सांसद र मन्त्रीका स्वकीयको लेबी तोकेको हो । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूका लागि १६ हजार पाँच सय र मन्त्रीहरूका लागि मासिक १८ हजार लेबी तोकिएको छ।
Online Tv Nepal logo Online Tv Nepal

रास्वपा दलको उपनेता पराजुली, मुख्य सचेतक बुर्लाकोटी

अनलाइन टीभी | 51 minutes ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलमा जिम्मेवारी बाँडफाँड गरेको छ । बिहीबार दलका नेता प्रधानमन्त्री वालेन्द्र शाह बालेनको सभापतित्वमा बसेको दलको बैठकले उपनेता, मुख्य सचेतक र दुई सचेतकको मनोनयन गरेको हो । रास्वपा दलको उपनेतामा गणेश पराजुलीलाई नियुक्त गरेको छ ।
RONB post logo RONB post

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

RONB Post | 2 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेता चयन गरेको छ । बिहीबार बसेको रास्वपाको संसदीय दलको बैठकले पराजुलीलाई उपनेता चयन गरेको हो। पराजुली काठमाडौंं–७ बाट निर्वाचित सांसद हुन् । यसअघि रास्वपा संसदीय दलको बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी र सतेकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको थियो । The post रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली appeared first on RONB post.
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

नेपाल–भारत बीचको जनस्तरको सम्बन्ध नबिगार्न बालेन सरकारलाई चेतावनी

राजधानी समाचारदाता | 2 hours ago
काठमाडौं । सीमावर्ती क्षेत्रका नागरिकलाई अनावश्यकरुपमा बालेन सरकारले दुःख दिन थालेको भन्दै नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले आपत्ति जनाएका छन् । नेता मिश्रले बालेन सरकार बनाउन अहोरात्र खट्ने मधेशले उपहार स्वरूप सीमावर्ती क्षेत्रको किसानले पाउनुपर्ने राहतलाई तस्करीमा परिणत गराउन तम्तयार भएको आरोप लगाएका हुन् ।
News of Nepal logo News of Nepal

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

न्युज अफ नेपाल | 3 hours ago
काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् ।
Online Tv Nepal logo Online Tv Nepal

बालेन र रविको प्रस्ताव मनिष झाद्वारा अस्वीकार, संसदीय सभापतिमा नबस्ने

अनलाइन टीभी नेपाल | 3 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले संसदीय समितिको सभापति पदमा उम्मेदवार बन्न अस्वीकार गरेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकमा पार्टी सभापति रवि लामिछाने र संसदीय दलका नेता वालेन्द्र शाह बालेनले उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि झाको नाम प्रस्ताव गरेका थिए ।
RONB post logo RONB post

रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार (सूची)

RONB Post | 4 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले संसदीय समितिको केही समिति सभापति उम्मेदवार टुंग्याएको छ। संसदीय दल कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिका उम्मेदवार टुंगो लगाएको हो। सार्वजनिक लेखा समिति सभापति भने प्रमुख प्रतिपक्षी दललाई राखिएको छ । The post रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार (सूची) appeared first on RONB post.
Online Tv Nepal logo Online Tv Nepal

रास्वपाले टुंग्यायो ११ संसदीय समिति सभापतिका उम्मेदवार, कांग्रेसलाई लेखा समिति

अनलाइन टीभी नेपाल | 4 hours ago
काठमाडौं । रास्वपाले एकजना मुख्य सचेतक र दुईजना सचेतक चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतकमा महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो । दुवैजना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद हुन् ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

रास्वपाले टुंग्यायो संसदीय समितिको सभापतिका उम्मेदवार

राजधानी समाचारदाता | 4 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापतिको उम्मेदवार टुंगो लगाएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले सबै समितिको सभापतिको उम्मेदवार टुंगो लगाएको लगाएको हो ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

पाँचखपनले जित्यो अन्तरपालिका पुरुष भलिबल उपाधि

भविन कार्की | 4 hours ago
संखुवासभा । चिचिला गाउँपालिका–४ स्थित मत्स्यपोखरीमा ‘अन्तरपालिका पुरुष भलिबल तथा महिला प्रतियोगिता’ फाइनलमा पुरुषतर्फको उपाधि पाँचखपन नगरपालिकाले जितेको छ । चिचिला गाउँपालिकाको पर्यटकीय क्षेत्र मत्स्यपोखरीको प्रवर्धन उद्देश्यसहित खुल्ला अन्तरपालिका पुरुष तथा महिला भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

नदीमा माछा पाइनै छाड्यो, संकटमा माझी समुदायको पेशा

भक्तबहादुर शाही | 4 hours ago
दैलेख । दैलेख आठबिस नगरपालिका–४ राकमकर्णालीका खड्गबहादुर माझी उमेरले २९ वर्षका भए । उनको पुस्तौंदेखि गर्दै आएको माछा मार्ने पेशा संकटमा परेको छ । जीविकोपार्जनको माध्याम बनेको माछा मार्ने व्यवसायले पछिल्लो समय बेथिति विकास, विषादी, विस्फोटक पदार्थ प्रयोगले माछा मार्ने व्यवसाय संकटमा पर्दै गएको हो ।

Explore by Source or Category