npl.977 Nepal News Stream

RONB post logo RONB post

रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार (सूची)

RONB Post 9 hours ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले संसदीय समितिको केही समिति सभापति उम्मेदवार टुंग्याएको छ।

संसदीय दल कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिका उम्मेदवार टुंगो लगाएको हो।

सार्वजनिक लेखा समिति सभापति भने प्रमुख प्रतिपक्षी दललाई राखिएको छ ।

The post रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार (सूची) appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category