npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

कांग्रेसको आधिकारिता सम्बन्धी विवादको रिट ‘हेर्दाहेर्दै’ मा

राजधानी समाचारदाता 2 hours ago

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता सम्बन्धी विवादको रिटलाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले कांग्रेस विवादसम्बन्धी रिटलाई हेर्दाहेर्दैमा राखेको हो।

आज सुनुवाइ बहस नसकिएपछि हेर्दाहेर्दै परेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। अब यस मुद्दामाथि शुक्रबार सुनुवाइ हुनेछ।

The post कांग्रेसको आधिकारिता सम्बन्धी विवादको रिट ‘हेर्दाहेर्दै’ मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category