npl.977 Nepal News Stream

RONB post logo RONB post

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

RONB Post 9 hours ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेता चयन गरेको छ । बिहीबार बसेको रास्वपाको संसदीय दलको बैठकले पराजुलीलाई उपनेता चयन गरेको हो।

पराजुली काठमाडौंं–७ बाट निर्वाचित सांसद हुन् ।

यसअघि रास्वपा संसदीय दलको बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी र सतेकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको थियो ।

The post रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category