npl.977 Nepal News Stream

#NEWS

BIZMANDU logo BIZMANDU

सामसङ नेपालले आयोजना गर्‍यो विशेष माइक्रोवेभ मास्टरक्लास

Sahayog Ranjit | 2 hours ago
सामसङ नेपालले आफ्नो माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको छ। सामसङ नेपालले स्मार्ट रअझ रमाइलो होम कुकिङलाई प्रोत्साहनदिने उद्देश्यले विशेष माइक्रोवेभ मास्टरक्ला आयोजना गरेको हो। यो मास्टर क्लास कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक सेफ निमेश उलकको सहभागिता रहेकोथियो। सहभागीहरुले सामसङको माइक्रोवेभ रेन्जको बहुउपयोगिता प्रत्यक्ष रुपमा अनुभव गरेका थिए।
BIZMANDU logo BIZMANDU

निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ऊर्जामन्त्रीको प्रयास, ह्विलिङ चार्ज निर्धारणदेखि पीपीए विवाद मिलाउन समयसीमा

Basudev Timalsina | 2 hours ago
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले निजी क्षेत्रलाई जलविद्युत आयोजना बनाउन प्रोत्साहित गर्ने गरी मातहतका निकायलाई ३२ बुँदे निर्देशन दिएका छन्। उनले बिहीबार निकाय नै पिच्छे काम र समय तोकेर ३२ बुँदे निर्देशन दिएका हुन्।
Tourism Face logo Tourism Face

दरवाङ-मुना-ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु, पर्यटन मार्ग सहज बन्दै

Tourism Face | 7 hours ago
टुरिजमफेस म्याग्दी । म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिका–७ ताकममा कालोपत्र थालिएको छ । धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजनामार्फत धौलागिरि गाउँपालिकामै पहिलोपटक ताकममा कालोपत्र गर्न थालिएको हो ।
Tourism Face logo Tourism Face

रसुवामा वैशाख १३ गतेदेखि चौँरी महोत्सव:हिमाली जीवनशैली, परम्परागत पशुपालन र स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

Tourism Face | 7 hours ago
टुरिजमफेस रसुवा । हिमाली जीवनशैली, परम्परागत पशुपालन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले गतलाङस्थित पार्वतीकुण्ड क्षेत्रमा चौँरी महोत्सव आयोजना हुने भएको छ ।
Tourism Face logo Tourism Face

अन्तर्राष्ट्रिय चुनौतीले पर्यटन दबाबमा, दुई दिने बिदाले आन्तरिक घुमफिरमा आशा

Tourism Face | 12 hours ago
काठमाडौं । अन्तर्राष्ट्रिय परिस्थितिका कारण नेपालको पर्यटन क्षेत्रमा दबाब बढ्दै गएको बेला सरकारले लागू गरेको दुई दिने सार्वजनिक बिदाले आन्तरिक पर्यटनलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।
Tourism Face logo Tourism Face

छैटौँ आरोहणको लक्ष्यसहित पूर्णिमा सगरमाथा आधार शिविरमा

Tourism Face | 12 hours ago
काठमाडौं । गोरखाकी कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ फेरि एकपटक सगरमाथाको शिखरतर्फ उक्लिने तयारीमा छन्। छैटौँ पटक आरोहण गर्ने लक्ष्यसहित उनी हाल सगरमाथा आधार शिविर पुगिसकेकी छन्।

Explore by Source or Category