npl.977 Nepal News Stream

Both
Fri, Apr 17, 2026 +05:45

Last 24 Hours

Explore by Source or Category

NepalWatch logo NepalWatch

१८ वर्षपछि फेसबुकले जुराएको पुनर्मिलन : छोरा जीवितै रहेको खबरले परिवारमा खुसीयाली

Nepal Watch | 34 minutes ago
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-१२ का डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि खुसी फर्किएको छ। रोजगारीका लागि भारत गएका बेला बेपत्ता भएका छोरा दीपक जीवितै रहेको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत थाहा पाएपछि परिवार अहिले पुनर्मिलनको प्रतीक्षामा छ। घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा भारतको हिमाञ्चल पुगेका दीपक बिरामी परेपछि अस्पताल जाने बहानामा सम्पर्कविहीन भएका थिए।
Kendrabindu logo Kendrabindu

फेसबुकले ल्यायो १८ वर्षपछि हराएको छोरा डम्बरबहादुर नेगीको खबर

इन्द्र कमल रोक्का | 34 minutes ago
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा खुसीयाली छाएको छ। लामो समयदेखि सम्पर्कविहीनरहेका छोरा दीपक जीवित रहेको खबर पाएपछि परिवार पुनर्मिलनको प्रतीक्षामा छ।
नेपाल न्युज logo नेपाल न्युज

१८ वर्षपछि फेसबुकले जुराएको पुनर्मिलन 

नेपालन्युज | 35 minutes ago
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-१२ का डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि खुसी फर्किएको छ। रोजगारीका लागि भारत गएका बेला बेपत्ता भएका छोरा दीपक जीवितै रहेको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत थाहा पाएपछि परिवार अहिले पुनर्मिलनको प्रतीक्षामा छ। घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा भारतको हिमाञ्चल पुगेका दीपक बिरामी परेपछि अस्पताल जाने बहानामा सम्पर्कविहीन भएका थिए।
Himal Press logo Himal Press

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

Ramesh Dawadi | 40 minutes ago
काठमाडौँ- प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ।
नेपाल न्युज logo नेपाल न्युज

ट्रम्पको पहलमा लेबनानमा युद्धविराम

नेपालन्युज | 40 minutes ago
जेरुसेलम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा लेबनानसँग भएको अप्रत्याशित युद्धविरामले इजरायली नागरिकमा संशय र असन्तुष्टि पैदा गरेको छ । युद्धविराम लागू हुनुभन्दा केही घण्टा अघिसम्म पनि इजरायलको उत्तरी क्षेत्रमा लेबनानबाट रकेट प्रहार जारी रहँदा सीमावर्ती क्षेत्रका बासिन्दाले सरकारी कदमप्रति प्रश्न उठाएका हुन् ।
Kendrabindu logo Kendrabindu

पश्चिमी र स्थानीय वायुको प्रभावको कारण आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

इन्द्र कमल रोक्का | 44 minutes ago
काठमाडौँ । हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ ।
BIZMANDU logo BIZMANDU

उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन स्थानीय तहलाई आह्वान

Sahayog Ranjit | 44 minutes ago
काठमाडौं । कृषि विभागले उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन स्थानीय तहलाई आह्वान गरेको छ। विभागले स्थानीय तहले उन्नत बीउ माग तथा बीउ उत्पादकले आपूर्तिको अवस्था तथा विवरण पठाउन यही बैशाख १० गतेसम्म समय सीमा तोकेको हो।
नेपाल न्युज logo नेपाल न्युज

केही स्थानमा वर्षा र हिमपात, तराईमा भने गर्मीको सम्भावना

नेपाल न्युज | 53 minutes ago
काठमाडौँ। हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ। हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ। कोशी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।
Taksar News logo Taksar News

इजरायल र लेबनानबिच १० दिन युद्धविराम, इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको वार्ता प्रयास जारी

टक्सार न्युज | 55 minutes ago
काठमाडौँ । इजरायल र लेबनानबिच १० दिन युद्धविराम भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबिच १० दिने युद्धविराम सम्झौता भएको घोषणा गरेका हुन् । युद्धविराम कार्यान्वयन सुरु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपाल न्युज logo नेपाल न्युज

आइपिएलमा मुम्बईको लगातार चौथो हार

नेपालन्युज | 56 minutes ago
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पन्जाब किङ्स उत्कृष्ट लयमा देखिएको छ । यो सिजनमा हालसम्म पाँच खेल खेलेको पन्जाब अपराजित रहँदै ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । बिहीबार सम्पन्न आफ्नो पाँचौँ खेलमा पन्जाबले मुम्बई इन्डियन्सविरुद्ध ७ विकेटको जित निकालेको हो ।
Himal Press logo Himal Press

बाटो काट्ने क्रममा ट्रकको ठक्करबाट गोरखाका खुदबहादुर थापाको मृत्यु

Ramesh Dawadi | 59 minutes ago
तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा ट्रकको ठक्करबाट बिहीबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखाका ६१ वर्षीय खुदबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र३-०१-००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा निजलाई ठक्कर दिएको थियो।
नेपाल न्युज logo नेपाल न्युज

आज आमाको मुख हेर्ने दिन

नेपाल न्युज | 1 hour ago
काठमाडौँ। प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

Explore by category

समाचार (79) भर्खरै (70) सबै समाचार (65) समाज (42) राजनीति (41) Updates (34) विविध (33) मुख्य समाचार (33) NEPALI PATRO (16) Nepal (12) अर्थ संसार (11) Singha Durbar (9) कर्पोरेट (7) Politics (7) RSP (6) News (6) विश्व (5) रंगीन संसार (5) ताजा अपडेट (5) अर्थ (5) स्वास्थ्य (4) सेयर बजार (4) न्युज (4) SPECIAL (4) NEWS (4) समसामयिक (3) वालेन्द्र शाह (3) पक्राउ (3) खेलकुद (3) क्रिकेट (3) स्याङ्जा (2) सार्वजनिक लेखा समिति (2) सरकार (2) शिक्षा (2) विचार (2) लुम्बिनी प्रदेश (2) रास्वपा (2) बेलायत प्रमुख (2) बेलायत (2) फुटबल (2) नेपाली कांग्रेस (2) गल्फ (2) इभेन्ट/विविध (2) अध्यागमन विभाग (2) ipo (2) Weather Update (2) Washington (2) United Kingdom (2) Uncategorized (2) Tour and Travels (2) Sri Lanka (2) Sports (2) Political (2) OFF THE BEAT (2) Nepal Press (2) NIC Asia Bank (2) Meeting (2) ‘फ्रि हेल्थ पोर्टल’ (1) हर्क साम्पाङ (1) सोपान फर्मास्युटिकल्स लिमिटेड (1) सेयर (1) सूचना/प्रविधि (1) सूचना-प्रविधि (1) सुरेन्द्र पाण्डे (1) सुनचाँदी (1) सिनेमा (1) सार्वजनिक यातायात (1) सर्वोच्च अदालत (1) सम्पादकीय (1) सम्पत्ति छानबिन (1) सभामुख (1) सन्तोष परियार (1) संघीय संसद (1) शिक्षक (1) शंकर पोखरेल (1) विनिमयदर (1) विचार/ब्लग (1) वालेन्द्र शाह 'बालेन' (1) लेखा समिति (1) रोटरी अभियान (1) रुबीकुमारी ठाकुर (1) राशिफल (1) राशि (1) रसुवा (1) यातायात (1) मोटरसाइकल दुर्घटना (1) मेडिकल सिटी (1) मृत्यु (1) मूल्यवृद्धि (1) मुख्यमन्त्री (1) मातातीर्थ (1) मधेस प्रदेश (1) भ्रष्टाचार (1) भूतपूर्व सैनिक सम्मेलन (1) बैंकक (1) बैंक/वित्त (1) बुलेटिन (1) प्रांगरिक खेती (1) प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता (1) पूर्वसूचना प्रणाली सेवा (1) पश्चिम एसिया (1) नेपाल प्रमुख (1) नेपाल (1) नवलपरासी (1) नगदे बाली (1) देश (1) दृष्टिकोण (1) दीपक खड्का (1) डिप्लोम्याटिक हाइकिङ (1) डायस्पोरा प्रमुख (1) ट्याक्टर (1) जिल्ला प्रहरी परिसर काठमाडौँ (1) जगेडा (1) गण्डक क्षेत्र (1) गणेश पराजुली (1) कृषिमन्त्री (1) कालीगण्डकी (1) कालिमाटी फलफूल तथा तरकारी बजार (1) कला (1) ऊर्जा (1) उपन्यासकार श्रवण मुकारुङ (1) उदयपुर (1) आरोग्यता दिवस (1) अर्थमन्त्री डा. स्वर्णिम वाग्ले (1) अर्थतन्त्र (1) period (1) pakistan (1) nepse (1) licn (1) doctor (1) chair (1) cg (1) Zoos (1) World (1) White House (1) West Asia (1) United States (1) United Arab Emirates (1) Ukraine (1) USA (1) UN General Assembly (1) UEFA Champions League (1) Turkish (1) Transport Management Office (1) Thailand (1) Temperature (1) Teletalk (1) Tata Tiago EV (1) Tarique Rahman (1) Swarnim Wagle (1) Sunita Dangol (1) South Korea (1) Sobha Pathak (1) Smartphones (1) Siraha (1) Silver (1) Shram Sanskriti Party (1) Share Market (1) SHARE MARKET (1) Russia (1) Rubikumari Thakur (1) Royalty Sharing (1) Royal Challengers Bengaluru (1) Rato Machhindranath (1) Public Accounts Committee (1) Provincial Governments (1) Protest (1) Prince Harry (1) Petrol (1) People (1) Passport (1) Parliament (1) Opinion (1) Onlinekhabar (1) New Year 2083 (1) New Year (1) Nepse (1) Nepali (1) NRB (1) NICCI (1) Movie (1) Money Laundering (1) Maharajdhiraj (1) MAW Vriddhi (1) Lifeinsurancenews (1) Lebanon (1) LRR Motors (1) Jumla (1) Jhapa (1) Election (1) Economy (1) CNI (1) #स्वास्थ्यसेवा (1) #सुशासनमार्गचित्र (1) #लघुबीमा (1) #रूविकुमारीठाकुर (1) #महँगीकोमार (1) #visa (1) #unitedmodihydropoweragm (1) #topmarketturnover (1) #topmarketgainers (1) #stockmarketofnepal (1) #stockmargketofnepal (1) #reinsurancecompany (1) #prabhubanklimited (1) #pr (1) #nepalsbimarchentbankingnews (1) #matatirthaaausi (1) #insurancenenwsnepal (1) #goldsilvermarketinnepal (1) #UK (1) #SopanPharmaceuticalsLimited (1) #RaSwaPa (1)

Explore by source

Explore all sources →