npl.977 Nepal News Stream

#topmarketgainers

Insurance Khabar logo Insurance Khabar

यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

नानु खड्का (निर्जला) 6 hours ago

काठमाडौं । आज नेप्से परिसूचक १९ दशमलव ९२ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । सिटिजन्स बैंक डिबेञ्चर २०८६ का इकाईधनीले ९ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई बैंकका इकाईधनीले ९ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् ।

Explore by Source or Category