npl.977 Nepal News Stream

#राशि

News of Nepal logo News of Nepal

वैशाख ४ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

न्युज अफ नेपाल 2 hours ago

मेष : पूर्वार्धको समय शुभ नदेखिए पनि मध्याह्नदेखि भने भाग्योदय, धन लाभ हुने देखिन्छ ।

वृष : शुरुमा द्रव्य लाभ, मिष्ठान्न भोजन होला । दिउँसोदेखि भने निर्थक खर्च, विवाद हुन सक्छ ।

मिथुन : समय बलवान् छ । कार्य सिद्धि, परिवार–सुख, धन प्राप्ति, विविध लाभ हुने देखिन्छ ।

कर्कट : मध्याह्नसम्म असफलता, राज्यबाट भय हुन सक्छ । त्यसपछि भने सुख–शान्ति होला ।

सिंह : कार्यमा बाधा, धन हानि, असफलता, राज्यबाट दुःख हुन सक्ने हुँदा सजग रहनु बेस ।

कन्या : दिउँसोसम्म धन लाभ, यश वृद्धि हुने सम्भावना छ । त्यसपछि भने बाधा–व्यवधान हुन सक्छ ।

तुला : समय उत्तम भएकाले स्वास्थ्य लाभ, धन लाभ, प्रतिस्पर्धामा विजय, सुख–सन्तोष होला ।

वृश्चिक : शुरुवातमा शोक–कष्ट हुन सक्छ । मध्याह्नबाट भने शुभ समय भएकाले लाभ होला ।

धनु : पेटको समस्या, पारिवारिक विवाद, यात्रामा व्यवधान, शोक–सन्ताप हुने सम्भावना छ ।

मकर : मध्याह्नसम्म प्रगति, लाभ, सम्मान होला । त्यसपछिको समयमा भने तनाव हुन सक्छ ।

कुम्भ : शुरुमा मन चञ्चल, खर्च हुन सक्छ । दिउँसोदेखि भने प्रसन्नता, मान–सम्मान हुने देखिन्छ ।

मीन : पूर्वार्धमा कार्य सफल, धन लाभ हुन सक्छ । मध्याह्नबाट भने अपव्यय, मन अस्थिर होला ।

Explore by Source or Category