काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गरेका छन्। त्यसक्रममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई तीव्र बनाउन उनले निर्देशन दिए। त्यस्तै, ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था मिलाउने उनले बताएका थिए।
Kathmandu: Sewa Lamsal, Ambassador of Nepal to the BENELUX countries and Head of Mission to the European Union, paid a courtesy call on Belen Martinez Carbonell, Secretary-General of the European External Action Service, in Brussels on Wednesday.
Kathmandu: Narayan Prasad Dahal, Chairperson of Nepal’s National Assembly, called for youth-centred policies, inclusive governance, climate justice and digital inclusion while addressing the 152nd Assembly of the Inter-Parliamentary Union in Istanbul.
Kathmandu: The Ministry of Foreign Affairs organised a virtual interaction programme April 16 with Nepali diplomatic missions based in West Asia and Africa, focusing on service delivery, safety of Nepali nationals and strengthening economic diplomacy.During the programme, Ambassadors, Consuls General and Chargés d’Affaires briefed the Ministry on the prevailing situation in their respective countries.
सामसङ नेपालले आफ्नो माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको छ। सामसङ नेपालले स्मार्ट रअझ रमाइलो होम कुकिङलाई प्रोत्साहनदिने उद्देश्यले विशेष माइक्रोवेभ मास्टरक्ला आयोजना गरेको हो। यो मास्टर क्लास कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक सेफ निमेश उलकको सहभागिता रहेकोथियो। सहभागीहरुले सामसङको माइक्रोवेभ रेन्जको बहुउपयोगिता प्रत्यक्ष रुपमा अनुभव गरेका थिए।
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले निजी क्षेत्रलाई जलविद्युत आयोजना बनाउन प्रोत्साहित गर्ने गरी मातहतका निकायलाई ३२ बुँदे निर्देशन दिएका छन्। उनले बिहीबार निकाय नै पिच्छे काम र समय तोकेर ३२ बुँदे निर्देशन दिएका हुन्।