Prakash Timalsina
|
31 minutes ago
Prakash Timalsina
|
57 minutes ago
Prakash Timalsina
|
2 hours ago
नेपालगन्ज (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय अभियान ‘वन ग्लोबल माइल’ अन्तर्गत नेपालमा असार २७ गते (जुलाई ११) ‘कोहलपुर माइल’ दौड आयोजना हुने भएको छ। विश्वभर प्रत्येक वर्ष जुलाई ११ मा मनाइने यस अभियानले दौड संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
Prakash Timalsina
|
6 hours ago
Prakash Timalsina
|
13 hours ago
Prakash Timalsina
|
14 hours ago
विराटनगर (हाम्रो खेलकुद)- घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा ‘ए’ डिभिजन टोली चर्च ब्वाइज युनाइटेडलाई ३-० ले पराजित गर्दै सम्राटले उपाधि भिडन्त पक्का गरेको हो । पहिलो सहभागितामा नै सम्राट विराट गोल्डको फाइनल पुगेको हो ।
Prakash Timalsina
|
14 hours ago
इटहरी (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेड१६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको क्वाटरफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) लाई ३-१ ले पराजित गर्दै प्लानिङ ब्वाइज अन्तिम चारमा पुगेको हो। बुढासुब्बा गोल्डकप च्याम्पियनसमेत रहेको प्लानिङ ब्वाइजको जितमा कप्तान फागुराम थारुले २ गोल तथा धिरेन्द्र शाहले १ गोल गरे।
Prakash Timalsina
|
18 hours ago
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.ले आयोजना गर्ने कर्पोरेट टि लिगका लागि महिला राष्ट्रिय क्रिकेट खेलाडी खुशी डंगोललाई ‘फेस अफ कर्पोरेट टि टेन ’ घोषणा गरिएको छ। सन् २०१७ देखि क्रिकेट खेल्न सुरु गरेकी खुशीले २०२३ अगष्टमा नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी थिइन्।
Prakash Timalsina
|
18 hours ago
Prakash Timalsina
|
19 hours ago