पालिका ब्यूरो
|
3 hours ago
आज कुशे औँसी—आमाको मुख हेर्ने दिन । देशभरि सन्तानहरू आफ्नी आमाको हात समाउँदै, माया साट्दै, मिठा परिकार खुवाउँदै आशीर्वाद लिँदै रमाइला तस्विरहरु समाजिक सञ्जालहरुमा पोष्ट गर्दै रमाइरहेका छन् । घरघरमा हाँसो छ, खुशी छ, कृतज्ञताको उज्यालो छ ।
पालिका ब्यूरो
|
8 hours ago
काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले कानुन उल्लङ्घन गर्ने जोसुकैलाई पनि नछाड्ने स्पष्ट पारेका छन् । बिहीबार साँझ सुरक्षा पत्रकारहरूसँगको भेटघाटमा उनले “मेरै बाबुले नै गल्ती गरे पनि छाड्दिनँ” भन्दै अनुहार नहेरी कारबाही गर्ने प्रतिबद्धता जनाए । उनका अनुसार सरकारले कानुनको दायरामा ल्याउने कामलाई निरन्तरता दिइरहेको छ ।
पालिका ब्यूरो
|
8 hours ago
पालिका ब्यूरो
|
8 hours ago
काठमाडौँ — बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्र मा पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको अवस्था अवलोकन गरेका छन् । निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले ट्रायल पास गरेका नागरिकले महिनौँसम्म लाइसेन्स नपाउने समस्याको अन्त्य गर्न सरकारले नयाँ व्यवस्था लागू गरेको जानकारी दिए ।
पालिका ब्यूरो
|
9 hours ago
काठमाडौँ, — प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने मातृ सम्मान दिवस आज देशभर आमाप्रति श्रद्धा, भक्ति र सम्मान व्यक्त गर्दै मनाइँदैछ। यस पर्वलाई “आमाको मुख हेर्ने दिन” का रूपमा समेत चिनिन्छ । शास्त्रीय मान्यताअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि उच्च स्थानमा राखिन्छिन् ।
पालिका ब्यूरो
|
23 hours ago
काठमाडौं — सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण र राजस्व चुहावट सम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्कालाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्काको पक्राउ र म्याद थप गर्दा आवश्यक कानुनी प्रक्रिया पालना नभएको ठहर गर्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।
पालिका ब्यूरो
|
23 hours ago
काठमाडौँ — काठमाडौँ महानगरपालिकाले सहरी सुरक्षा, सडक व्यवस्थापन र सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीसँग सहकार्य सुदृढ गर्ने भएको छ । यसै सन्दर्भमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्की बीच आज भएको भेटवार्तामा काठमाडौँका सडक, सहरी सुरक्षा तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको हो।