npl.977 Nepal News Stream

RONB post logo

RONB post

We deliver authentic information

उपत्यकामा गुड्ने ५९ वटा गाडीको प्रदूषण चेक गर्दा ५० फेल

RONB Post | 6 minutes ago
वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले सोमबार कीर्तिपुरमा गरेको सवारी चेकजाँचमा यस्तो पाइएको हो । The post उपत्यकामा गुड्ने ५९ वटा गाडीको प्रदूषण चेक गर्दा ५० फेल appeared first on RONB post.

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलाको २ लाख ६७ हजार नाघ्यो

RONB Post | 43 minutes ago
नेपाली बजारमा सुनचाँदीको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला र २० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । The post सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलाको २ लाख ६७ हजार नाघ्यो appeared first on RONB post.

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

RONB Post | 2 hours ago
काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ । निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् ।

ईश्वरको चेतावनी-‘ सबैले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्छन्’

RONB Post | 2 hours ago
काठमाडौं । नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्र आन्तरिक बहस र प्रतिक्रियाहरू सार्वजनिक हुन थालेका छन्। सामाजिक सञ्जालमा नेता प्रदीप ज्ञावली र महेश बस्नेतले फेसबुकमार्फत पोखरेल समूहको समीक्षा भेलालाई अतिरञ्जित बनाई टिप्पणी गरेसँगै निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सञ्जालमार्फत स्पष्ट जवाफ दिएका छन् । सामाजिक सञ्जालमा लेखेका छन् ।

रवि र बालेनबीच भेटवार्ता, असिम साह भन्छन्- कथाको सुखद सुरुवात

RONB Post | 4 hours ago
असिम साहले फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’ The post रवि र बालेनबीच भेटवार्ता, असिम साह भन्छन्- कथाको सुखद सुरुवात appeared first on RONB post.

शिक्षा मन्त्रीले भने -‘विदेशमा बस्ने नेपालीले भोट दिन पाउने छाँट छैन’

RONB Post | 14 hours ago
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने कुनै छाँट नरहेको बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले हालको कानुनी, संरचनागत र व्यावहारिक अवस्थाले विदेशस्थित नेपालीलाई मतदानको अधिकार दिन सक्ने छाँट नदेखिएको स्पष्ट पारे ।

दुर्लभ इतिहास बोकेको नेपाली फुटबल कसरी खस्कियो ? (भिडियो रिपोर्ट)

RONB Post | 18 hours ago
संसार घुमिरहेको फुटबल नेपालमा कसरी भित्रियो ? कसरी यो दरबार र सैनिक ब्यारेक हुँदै हिमालको छायामा, उपत्यकाका गल्लीहरूमा, र सिङ्गो नेपाली माटोमा रोपियो ? The post दुर्लभ इतिहास बोकेको नेपाली फुटबल कसरी खस्कियो ? (भिडियो रिपोर्ट) appeared first on RONB post.

देउवा र ओलीबीच पुनः भेटवार्ता

RONB Post | 20 hours ago
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न महासचिव शंकर पोखरेलसहित ओली महाराजगञ्जस्थित निवासमा पुगेका थिए । गएको मंसिर २९ गते ओली आफ्नी पत्नी राधिका शाक्यलाई लिएर देउवा दम्पती भेट्न महाराजगन्ज पुगेका थिए । संसद पुन:स्थापनाको मुद्दामा कांग्रेस-एमाले एकठाउँमा आएका छन् । The post देउवा र ओलीबीच पुनः भेटवार्ता appeared first on RONB post.

दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ५१ करोडको कारोबार

RONB Post | 21 hours ago
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८८ अंकले घटेर २५८१. २१ बिन्दुमा झरेको हो । त्यसदिन ३३२ कम्पनीको ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ रुपैयाँको कारोबार भएको छ । The post दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ५१ करोडको कारोबार appeared first on RONB post.

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत सम्बन्धी मुद्दा जित्यो

RONB Post | 22 hours ago
नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ । The post नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत सम्बन्धी मुद्दा जित्यो appeared first on RONB post.

रिलायन्स मिल्सको आइपीओ खुलेको ४० मिनेटमै ‘ओभर सब्सक्राइभ’

RONB Post | 23 hours ago
कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ। अर्थात लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ। The post रिलायन्स मिल्सको आइपीओ खुलेको ४० मिनेटमै ‘ओभर सब्सक्राइभ’ appeared first on RONB post.

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

RONB Post | 1 day ago
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ३ हजार ४ सय रुपैयाँले बढेर २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम भएको छ । The post सुनचाँदीको मूल्य हालसम्मकै उच्च appeared first on RONB post.

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ खुल्यो, भर्न ४१ हजार चाहिने

RONB Post | 1 day ago
काठमाडौं । सर्वसाधारण लगानीकर्ताहरुका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आइपीओको आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो । कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ।

सांसदको उम्मेदवार बन्न २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने

RONB Post | 1 day ago
काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ।

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

RONB Post | 1 day ago
मुख्य सुरुङको लम्बाइ १ हजार १२६ मिटर रहेको छ, जसको निर्माण कार्य सम्पन्न भइसकेको छ। यससँगै १५१, १६१ र १३० मिटर लम्बाइका तीनवटा पाइपास सुरुङको निर्माण पनि पूरा भएको छ। The post सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न appeared first on RONB post.

उपत्यकाव्यापी शैक्षिक हड्तालको प्रभाव न्यून, अधिकांश विद्यालय खुल्ला

RONB Post | 1 day ago
केही ठूला नाम चलेका विद्यालयले विद्यार्थी र अभिभावकलाई सूचना पठाएर आज विद्यालय बन्द रहने जानकारी दिएपनि भित्रि भगामा रहेका अधिकांस विद्यायलहरु खुल्ला रहेका छन् । The post उपत्यकाव्यापी शैक्षिक हड्तालको प्रभाव न्यून, अधिकांश विद्यालय खुल्ला appeared first on RONB post.

यस्तो छ विदेशी मुद्राको विनिमयदर

RONB Post | 1 day ago
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।

Explore news by Category