npl.977 Nepal News Stream

RONB post logo RONB post

प्रधानमन्त्रीले शाहले सबै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

RONB Post 20 hours ago

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सबै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाइएको छ ।

यसअघि प्रदेशगत रूपमा र समानुपातिक सांसदलाई छुट्टाछुट्टै भेट गरेका शाहले मुख्यमन्त्रीहरूसँग छलफल गरी प्रदेशका समस्या र तत्काल गर्नुपर्ने कामको प्राथमिकताका बारेमा जानकारी लिने तयारी रहेको बुझिएको छ । यसअघि प्रधानमन्त्री शाहले सातै प्रदेशका सांसदहरूसँग पनि छुट्टाछुटै छलफल गरिसकेका छन् ।

The post प्रधानमन्त्रीले शाहले सबै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category