RONB post
रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल
RONB Post
|
15 hours ago
काठमाडौं । रास्वपाले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ ।
विहीबार बसेको संसदीय दलको बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको हो ।
बुर्लाकोटी गोरखा-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने परियार, धिताल समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए ।
The post रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल appeared first on RONB post.