npl.977 Nepal News Stream

RONB post logo RONB post

सर्वसाधारणका लागि खुल्यो खुला मञ्च (फोटोफिचर)

RONB Post 10 hours ago

काठमाडौं । लामो समयदेखि बन्द गरिएको राजधानीको खुलामञ्च अब सर्वसाधारणका लागि खुला भएको छ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले गेट खोलेर खुलामञ्च शुभारम्भ गरेकी हुन् ।

खुलामञ्चमा आज ध्यान योग पनि गरिएको थियो । उद्घाटनपछि मञ्चमा डंगोलसहित सहभागीहरूले साउन्ड हिलिङको समेत अनुभव लिएका छन् ।

The post सर्वसाधारणका लागि खुल्यो खुला मञ्च (फोटोफिचर) appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category