npl.977 Nepal News Stream

Pokhara News logo

Pokhara News

No 1 News Portal From Pokhara, News Pokhara, Pokhara khabar, Pokhara Samachar

पोखरामा लागुऔषधसहित तीन महिला पक्राउ

पोखरा न्यूज | 5 hours ago
पोखरा । पोखरा महानगरपालिका–५ प्रस्याङबाट लागू औषधसहित तीन महिला पक्राउ परेका छन्। लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–४ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१८ बस्दै आएकी ३१ वर्षीया नर … The post पोखरामा लागुऔषधसहित तीन महिला पक्राउ appeared first on Pokhara News.

पोखरामा मापसे गरी स्कुल बस चलाउने थप ५ चालक नियन्त्रणमा

पोखरा न्यूज | 3 days ago
पोखरा, ५ फागुन । स्कुल बस चालकहरूले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जनगुनासो आएपछि कास्की प्रहरीले थप पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ। आज बिहान पोखराका विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी इकाई र ट्राफिक प्रहरीको संयुक्त टोलीले स्कुल बस चालकहरूलाई जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका … The post पोखरामा मापसे गरी स्कुल बस चलाउने थप ५ चालक नियन्त्रणमा appeared first on Pokhara News.

पोखरामा माओवादी कार्यकर्ता भन्दै चन्दा संकलन गर्ने २ जना पक्राउ

पोखरा न्यूज | 4 days ago
पोखरा ,०४ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई बिथोल्न डर धाक तथा धम्की दिई गैर कानुनी रूपमा चन्दा संकलन गरिरहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको विशेष प्रहरी टोलीले उक्त कार्यमा संलग्न रहेको आरोपमा आइतबार दुई जनालाई पक्राउ … The post पोखरामा माओवादी कार्यकर्ता भन्दै चन्दा संकलन गर्ने २ जना पक्राउ appeared first on Pokhara News.

पोखरामा मापसे गरी बस चलाउने ५ बोर्डिङ स्कुलका चालक नियन्त्रणमा

पोखरा न्यूज | 4 days ago
पोखरा, ४ फागुन । स्कुल बस चालकहरूले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको गुनासो बढेपछि प्रहरीले पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ। आज बिहान करिब ९:३० बजे पोखरा लगायत कास्कीका विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी इकाई र ट्राफिक प्रहरीको संयुक्त टोलीले स्कुल बस चालकहरूलाई मादक पदार्थ सेवन (मापसे) जाँच … The post पोखरामा मापसे गरी बस चलाउने ५ बोर्डिङ स्कुलका चालक नियन्त्रणमा appeared first on Pokhara News.

पोखराको फेवातालमा कार खस्दा एक जनाको मृत्यु

पोखरा न्यूज | 6 days ago
पोखरा ०२, फागुन । पोखराको फेवातालमा कार खस्दा एक युवकको ज्यान गएको छ । सशस्त्र प्रहरी बल कालिका गणका अनुसार गए राती करिब २ बजे भएको दुर्घटनामा परेर स्याङ्जा फेदीखोला -५ घर भई पोखरा-७ मासबार बस्ने वर्ष २४ का अदित गुरुङले ज्यान गुमाएका हुन् । पोखरा पामे सडकको गैह्राको चौतारा नजिक कार दुर्घटना भएको खबरपछि … The post पोखराको फेवातालमा कार खस्दा एक जनाको मृत्यु appeared first on Pokhara News.

फेवातालमा १८ राउन्ड गोलीसहित एसएलआर फेला

पोखरा न्यूज | 1 week ago
पोखरा ०१, फागुन । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको फेवातालबाट एसएलआर हतियार र गोली बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार पोखरा- १८ खपौदी स्थित तालमा माछा मार्ने क्रममा एसएलआर राइफल फेला परेको सूचना ४२ वर्षीय कुमार जलारीले प्रहरीलाई दिएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले जालमा अड्किएको अवस्थामा १११ (वट) … The post फेवातालमा १८ राउन्ड गोलीसहित एसएलआर फेला appeared first on Pokhara News.

कास्कीसहित गण्डकीका साढे १० हजार निर्वाचन प्रहरीलाई ट्राफिक सचेतना कक्षा

पोखरा न्यूज | 1 week ago
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई सुरक्षित र व्यवस्थित बनाउन गण्डकी प्रदेशका सबै जिल्लामा निर्वाचन प्रहरीहरूलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरिएको छ। निर्वाचनको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सवारी दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा ‘सुरक्षित सडक र सवारी, हामी … The post कास्कीसहित गण्डकीका साढे १० हजार निर्वाचन प्रहरीलाई ट्राफिक सचेतना कक्षा appeared first on Pokhara News.

विदेश पठाइदिने प्रलोभन देखाएर लाखौँ ठगी गर्ने व्यक्ति पक्राउ

पोखरा न्यूज | 1 week ago
काठमाडौँ । विदेशमा अध्ययन तथा रोजगारीको अवसर दिलाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१० स्थित ह्याप्पी एजुकेशनल कन्सल्टेन्सीका सञ्चालक, चितवन राप्ती नगरपालिका–२ घर भएका ३२ वर्षीय बद्री सिलवाललाई प्रहरीले पक्राउ गरेको हो। अध्ययन भिसामा विदेश पठाइदिने भन्दै उनले सोही कन्सल्टेन्सीको खातामा दुई जना विद्यार्थीबाट २१ लाख ७० हजार … The post विदेश पठाइदिने प्रलोभन देखाएर लाखौँ ठगी गर्ने व्यक्ति पक्राउ appeared first on Pokhara News.

प्रतिभा माविले जित्यो प्रतिभा सुपर लिग क्रिकेटको उपाधि

पोखरा न्यूज | 1 week ago
पोखरा,२५ माघ । प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पीयन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रतिभा माविले जितेको हो । पोखरा रंगशालामा आईतबार भएको फाइनल खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुललाई ५८ रनले पराजित गर्दै प्रतिभाले पोखरामा पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा … The post प्रतिभा माविले जित्यो प्रतिभा सुपर लिग क्रिकेटको उपाधि appeared first on Pokhara News.

पोखरामा एमाले कास्की २ को बृहत कार्यकर्ता भेला

पोखरा न्यूज | 1 week ago
पोखरा ,२४ माघ । नेकपा एमाले कास्की क्षेत्र न २ ले पोखरामा बृहत कार्यकर्ता भेला आयोजना गरेको छ । पोखराको साइमन पार्टी प्यालेसमा भएको भेलामा एमाले कास्की २ का प्रतिनिधि सभाका उम्मेदवार रश्मि आचार्यले सृजनशिल युवाहरूलाइ उत्पादन संग जोड्ने गरेर आफू घर घरमा पुग्ने बताए। मर्यादित रोजागारीको बाताबरण निर्माण गर्ने नीति निर्माणमा जोड दिने भन्दै … The post पोखरामा एमाले कास्की २ को बृहत कार्यकर्ता भेला appeared first on Pokhara News.

प्रतिभा सुपर लिगको उपाधिका लागि आयोजक प्रतिभा र मदरल्याण्ड भिड्ने

पोखरा न्यूज | 1 week ago
पोखरा, २४ माघ । प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा मावि र मदरल्याण्ड सेकेण्डरी भिड्ने भएका छन् । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतिोगिता अन्तर्गत शनिबार भएको सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल मन्दिर मावि र मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । प्रतियोगिताको उपाधि … The post प्रतिभा सुपर लिगको उपाधिका लागि आयोजक प्रतिभा र मदरल्याण्ड भिड्ने appeared first on Pokhara News.

कास्की २ का विभिन्न स्थानमा रास्वपा सम्पर्क कार्यालय स्थापना

पोखरा न्यूज | 1 week ago
पोखरा, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका विभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना गरेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा नागरिकसँग प्रत्यक्ष संवाद गर्न सहज बनाउने उद्देश्यले सम्पर्क कार्यालयहरू सञ्चालनमा ल्याइएको रास्वपा कास्की–२ को सचिवालयले जनाएको छ। सचिवालयका अनुसार केन्द्र ,प्रदेश ,जिल्ला … The post कास्की २ का विभिन्न स्थानमा रास्वपा सम्पर्क कार्यालय स्थापना appeared first on Pokhara News.

पोखरामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण

पोखरा न्यूज | 1 week ago
पोखरा, २४ माघ । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र उत्सर्जन हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी कार्य निरन्तर रूपमा भइरहेको जनाएको छ। महानगरका अनुसार विभिन्न सम्भावित स्थानहरूको अध्ययन र अवलोकन गरिए पनि विविध कारणले अन्तिम स्थान छनोटमा कठिनाइ उत्पन्न भएको छ। यद्यपि पछिल्लो समय समाधानतर्फ सकारात्मक प्रगति भइरहेको महानगरपालिकाले जनाएको छ। हाल फोहोर विसर्जनमा देखिएको … The post पोखरामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण appeared first on Pokhara News.

संसद पुनःस्थापनाको मागसहित नागरिक समाज कास्कीले बुझायो ज्ञापनपत्र

पोखरा न्यूज | 3 months ago
पोखरा । नागरिक समाज कास्कीले मुलुकको वर्तमान संवैधानिक गतिरोध एवं राजनीतिक संकट समाधानका लागि समन्वयवादी मार्ग उपाय खोजिनुपर्नेमा जोड दिएको छ । त्यसका लागि सबै राजनीतिक दल र जेनजीसहित स्वाभिमानी नागरिक समाजका देशभक्त अगुवाहरु सम्मिलित सर्वपक्षीय राजनीतिक सम्मेलन आह्वान गरी असंवैधानिक मार्गलाई सच्याएर संवैधानिक रुप दिन सकिने जनाएको छ । सोही व्यहोरा उल्लेखित सातबुँदे मागसहितको … The post संसद पुनःस्थापनाको मागसहित नागरिक समाज कास्कीले बुझायो ज्ञापनपत्र appeared first on Pokhara News.

पोखरामा चोरीका स्कुटरसहित ५ युवा पक्राउ

पोखरा न्यूज | 3 months ago
पोखरा । विभिन्न स्थानबाट चोरी भएका स्कुटरहरूसहित पाँच जना युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले खोजतलास तथा अनुसन्धानका क्रममा चोरीमा संलग्न चार जनालाई दुईवटा स्कुटरसहित नियन्त्रणमा लिएको जनाएको छ। ती स्कुटरहरू ग९प ८७६१ र ग१५प ५२३७ नम्बरका रहेका छन्। त्यस्तै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको अर्को टोलीले ग४प ७६८४ … The post पोखरामा चोरीका स्कुटरसहित ५ युवा पक्राउ appeared first on Pokhara News.

कास्कीका भीडभाड हुने सरकारी कार्यालयमा टोकन प्रणाली सञ्चालन गर्ने निर्णय

पोखरा न्यूज | 3 months ago
पोखरा। कास्की जिल्लाका सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई सहज र छिटो सेवा प्रवाह गर्ने उद्देश्यसहित एकद्वार प्रणाली लागू गर्ने निर्णय गरिएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सोमबार बसेको जिल्ला स्तरीय बैठकले यो निर्णयसहित सेवा प्रवाह सुधारका थुप्रै महत्त्वपूर्ण निर्णयहरू गरेको हो। बैठकमा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो। बैठकले सेवाग्राही–केन्द्रित, पारदर्शी र सूचना–मुखी प्रशासनिक … The post कास्कीका भीडभाड हुने सरकारी कार्यालयमा टोकन प्रणाली सञ्चालन गर्ने निर्णय appeared first on Pokhara News.

देउसी-भैलो खेलेर बैदाम प्रहरीका लागि मोटरसाइकल खरिद

पोखरा न्यूज | 3 months ago
पोखरा। तिहारको अवसरमा वडा प्रहरी कार्यालय बैदाम, कास्कीले लक्ष्मी पूजाको दिन देउसी–भैलो कार्यक्रम आयोजना गरेर एक थान मोटरसाइकल खरिद गरेको छ । कास्की प्रहरीका अनुसार कार्यक्रममा संकलित रकमबाट कार्यालय प्रयोजनका लागि एक थान मोटरसाइकल खरिद गरिएको हो। कार्यक्रममार्फत जम्मा २ लाख २१ हजार ५१४ रुपैयाँ संकलन भएको र कार्यालयले थप रकम गरी जम्मा २ लाख … The post देउसी-भैलो खेलेर बैदाम प्रहरीका लागि मोटरसाइकल खरिद appeared first on Pokhara News.

Explore news by Category