नानु खड्का (निर्जला)
|
10 hours ago
काठमाडौं । एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ ।
जयराम गौतम
|
12 hours ago
काठमाडौं । सुपर खुदी हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले सुपर खुदी हाइड्रोपावरलाई ३१ करोड रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति दिएको हो। अब यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख कित्ता साधारण शेयर जारी गर्नेछ। यो आइपीओ कम्पनीको चुक्तापुँजीको २० प्रतिशतबराबरको हो।
जयराम गौतम
|
12 hours ago
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी करिब एक दर्जन व्यक्तिमाथि कारबाही गरेको छ। प्राधिकरणले परीक्षामा अनियमितता गरेको भन्दै ११ जना परीक्षार्थीमाथि कारबाही गरेको हो। ती परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। कारबाहीमा पर्ने परीक्षार्थीमा धनुषा चीरेश्वरनाथ नगरपालिकाका अम्बिका शाह, नुवाकोट राउतबेसीका गोपीकृष्ण आचार्य र तनहुँ ब्यासका अमृत नेपाली छन्।
जयराम गौतम
|
12 hours ago
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सहकारी बैंकको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ। केन्द्रीय बैंकले सीमित बैंकिङ कारोबार गर्ने गरी लाइसेन्स लिएका सहकारी बैंकका लागि निर्देशन, २०८२ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। अब त्यस्ता सहकारी बैंकको न्यूनतम चुक्तापुँजी साढे २ अर्ब रुपैयाँ हुनेछ।
नानु खड्का (निर्जला)
|
13 hours ago
काठमाडौं । क्रम्प्टनले यस चिसो याममा ग्राहकहरूका लागि रोमाञ्चको नयाँ आयोजना लिएर आएको छ। द अल्टिमेट विंटर ब्रेक अभियान अन्तर्गत अब ग्राहकहरूले क्रम्प्टनको उत्पादन खरिद गर्दै मुम्बईको वानखेडे स्टेडियममा आइसीसी टि २० विश्वकप २०२६ को नेपाली टिमको खेल प्रत्यक्ष हेर्न पाउने ठूलो अवसर पाउनेछन्।
जयराम गौतम
|
13 hours ago
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १२ करोड २४ लाख ४३ हजार ४४८.९९ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने १ करोड २२ लाख ४४ हजार ३४४.९० रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नानु खड्का (निर्जला)
|
13 hours ago
काठमाडौं । काभे्रपलान्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैकको वित्तीय अवस्थामा उल्लेखनीय सुधार भएको छ । गत वर्ष बैकको कार्यकारी प्रमुखमा अनुभवी बैंकर सुरेश देवकोटा नियुक्त भएपश्चात बैकको वित्तीय अवस्थामा सुधार देखिएको हो । बैंकको गत आ.ब. २०८०/०८१ को तुलनामा आ.ब. २०८१/८२ को वित्तीय सुचकहरुमा ब्यापक प्रगति भएको देखिएको छ ।
नानु खड्का (निर्जला)
|
13 hours ago
काठमाडौं । नेप्सेमा एभरेष्ट बैंकको बोनश शेयर सूचिकृत भएको छ । आज पुस ६ गते बैंकको ६ प्रतिशत बोनश शेयर वापत ७७ लाख ६६ हजार ८१६ दशमलव ५६ कित्ता शेयर सूचिकृत भएको हो । बैंकको सूचिकृत भएको शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
जयराम गौतम
|
14 hours ago
काठमाडौं । दुबईको बुर्ज खलिफाले हाल विश्वको सबैभन्दा अग्लो भवनको उपाधि राखेको छ। तर, छिमेकी देश साउदी अरबमा निर्माण भइरहेको गगनचुम्बी भवनले त्यो रेकर्ड तोड्ने तयारीमा छ। साउदी अरबको जेद्दाह इकोनोमिक सिटीमा निर्माण भइरहेको जेद्दाह टावर १ हजार मिटरभन्दा बढी अग्लो हुने अनुमान गरिएको छ।
नानु खड्का (निर्जला)
|
14 hours ago
काठमाडौं । काठमाडौ—१०, बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले शेयर बजारमा आवद्ध लगानीकर्ताहरुको लागि पुस ५ गते निःशुल्क प्राविधिक विश्लेषण सम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका श्रोत ब्यक्ति शेयर बजार विश्लेषक अजित खनालले सहभागीहरुलाई शेयर बजारको प्राविधिक विषयहरुको बारेमा प्रकाश पारे ।
नानु खड्का (निर्जला)
|
14 hours ago
नानु खड्का (निर्जला)
|
14 hours ago
काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १९ दशमलव ९२ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ ।
जयराम गौतम
|
14 hours ago
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। यो दिन नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० को विन्दुमा झरेको छ। आज नेप्से उपसमूहमा रहेको एउटा समूह बढेको छ भने बाँकी १२ वटा समूह घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह ०.१९ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.
नानु खड्का (निर्जला)
|
15 hours ago
काठमाडौं । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
केशवप्रसाद भण्डारी
|
15 hours ago
काठमाडौं । बीमा कम्पनीहरुमा उच्च तहमा कार्यरत केही कर्मचारीहरुले नक्कली वा कीर्ते शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अघि बढाउने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बीमा कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीहरुको शैक्षिक योग्यतासम्बन्धी लगातार उजुरी परेपछि यस विषयले गम्भीर मोड लिएको हो।
नानु खड्का (निर्जला)
|
16 hours ago
काठमाडौं । विश्वकै प्रमुख स्मार्ट घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताहरूलाई विश्वस्तरीय अनुभवसँग जोड्न एक रोमाञ्चक ग्राहक अभियान सुरु गरेको छ। खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस् (“BUY WIN FLY”) अन्तर्गत यस अभियानको मुख्य आकर्षण भनेको आइसीसी टि २० विश्वकप २०२६ अन्तर्गत नेपालको महत्वपूर्ण खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउने सुनौलो अवसर हो।
नानु खड्का (निर्जला)
|
16 hours ago
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी) लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनमा प्रमुख राष्ट्रिय समकक्षीका रूपमा मान्यता पाएको छ । नेपाल सरकारको अनुरोधमा विश्व बैंक समूह र एसियाली विकास बैंकले आइक्यानसँगको सहकार्यमा उक्त मूल्यांकन गरिरहेका छन् ।
जयराम गौतम
|
17 hours ago
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरिएका व्यवस्थालाई थप लचक बनाउँदै कार्यान्वयनमा ल्याएसँगै बैंकिङ प्रणालीमा दबाब कम हुने र कर्जा प्रवाहलाई गति दिने अपेक्षा गरिएको छ। संशोधित एकीकृत निर्देशन, २०८१ ले कर्जा वर्गीकरण, पुनर्संरचना, धितो व्यवस्थापन तथा ऋण भुक्तानी आम्दानी अनुपात (डीएसआर) सम्बन्धी व्यवस्थामा उल्लेखनीय सहजता दिएको हो।
जयराम गौतम
|
17 hours ago
काठमाडौं । भारतको तमिलनाडुस्थित तिरुवल्लुर जिल्लाबाट एउटा चकित पार्ने आपराधिक घटना बाहिर आएको छ। त्यहाँ प्रहरीले सर्पको डसाइबाट एक सरकारी कर्मचारीको मृत्युलाई हत्या घोषित गरेको हो। प्रहरी अनुसन्धानले मृतकका आफ्नै छोराहरुले लगभग भारु ३ करोडको बीमा रकम हात पार्न यो भयानक षड्यन्त्र रचेको खुलासा गरेको छ।
नानु खड्का (निर्जला)
|
18 hours ago