यी हुन् संसदीय समितिका सभापतिहरुमा रास्वपाका उम्मेदवार (सूचीसहित)
जयराम गौतम
|
11 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिमा सभापतिहरुका उम्मेदवारको नाम टुंगो लगाएको छ।
सिंहदरबारमा आज बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय समितिका सभापतिहरुका उम्मेदवारको नाम टुंगो लगाएको हो।
को-को छन् उम्मेदवार ?
- अर्थ समितिः कृष्णहरि बुढाथोकी
- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिः सुम्निमा उदास
- कानुन, न्याय तथा मानवअधिकार समितिः समीक्षा बाँस्कोटा
- पूर्वाधार विकास समितिः आशिष गजुरेज
- राज्य व्यवस्था तथा सुशासन समितिः हरि ढकाल
- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिः अशोककुमार चौधरी
- सार्वजनिक लेखा समितिः प्रतिपक्ष दल
- महिला तथा सामाजिक मामिला समितिः आकृति अवस्थी
- उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिः रहबर अन्सारी
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिः ओस्वी शेरचन
- संसदीय सुनुवाइ समितिः बोध नारायण श्रेष्ठ
- राज्यका निर्देशक सिुद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा तथा मूल्यांकनः गणेश कार्की