रास्वपाले कर्णालीबाट सार्वजनिक गर्यो चुनावी घोषणापत्र
Keshav Rana Chhetri
|
15 hours ago
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीबाट घोषणपत्र सार्वजनिक गरेको छ। कर्णालीको राजधानी सुर्खेतमा परिवर्तन उद्घोष सभा गर्दै घोषणापत्र सार्वजनिक गरेको हो।
सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापतिद्वय डोलप्रसाद अर्याल (डीपी), डा. स्वर्णिम वाग्लेलगायतका नेताहरू घोषणापत्र सार्वजनिक गरेका थिए।
रास्वपाले घोषणापत्रलाई वाचापत्रको नाम दिएको छ।