कविन्द्र बुर्लाकोटी रास्वपाको मुख्य सचेतक
नेपालन्युज
|
17 hours ago
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य सचेतकमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन्।
बिहीबार बसेको पार्टी संसदीय दल बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक नियुक्त गरेको हो।
बैठकले सचेतकमा सांसद प्रकाशचन्द्र परियार सांसद क्रान्तिशिखा धिताललाई नियुक्त गरेको छ।