उकालो
नाराबाट शासनसम्मको दूरी
प्रकाश शर्मा
|
2 weeks ago
सुशासन वास्तवमै शासनको आधार बन्न सक्छ वा यो केवल चुनावी भाषणमा सीमित रहने शब्द हो? यसको उत्तर कुनै एक नेताले मात्र दिन सक्दैन। यसको उत्तर सम्पूर्ण राजनीतिक संस्कृतिले दिनुपर्छ। दुनियाँको राजनीतिक इतिहास हेर्दा रोचक तर एउटा गम्भीर यथार्थ बारम्बार देखिन्छ–शक्ति प्रायः ठूलो नारा, आदर्श, र परिवर्तनका