npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

मुक्तिनाथ विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत, थपियो ९५ लाख ३४ हजार कित्ता

Sunil Kunwar 3 hours ago

काठमाडौं। मुक्तिनाथ विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। बैंकको ९५ लाख ३४ हजार ५०६.१८ कित्ता सेयर दोस्रो बजार कारोबारका लागि थपिएको हो।

बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएसँगै मंगलबारदेखि कारोबारमा आउनेछ। मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १३.५३ प्रतिशत बोनस सेयर वितरण गरेको छ।

बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको छ। बैंकको सेयर मूल्य अहिले प्रति कित्ता ३४४ रुपैयाँ छ।

The post मुक्तिनाथ विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत, थपियो ९५ लाख ३४ हजार कित्ता appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category