उकालो
तोरीको तेलको भुटुन: स्वस्थ कि अस्वस्थ?
सन्ध्या सुवेदी
|
3 weeks ago
'तोरी' शब्दलाई भलै कतिपयले गालीको रूपमा वा मूर्ख/बेकार मान्छे जनाउन प्रयोग गर्छन्, तर तोरीका गुण र उपयोगिता हेर्दा यो शब्दमाथि अन्याय भएजस्तो लाग्छ। चितवनलगायत तराईका जिल्लातिर जाडो महिनाताक जानुभयो भने पहेँलपुर तोरी फुलेका फाँटहरू देख्न सकिन्छ। चियाबारीमा हामी फोटा खिच्न जति उद्धत हुन्छौँ, तोरी बार