npl.977 Nepal News Stream

Himal Press logo Himal Press

कालिमाटीमा तरकारीको मूल्य : करेला ११५, लौका ६५ [अरू कति?]

Kiran Poudel 2 hours ago

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ९५, ठूलो भारतीय गोलभेँडा ११५, सानो लोकल गोलभेँडा ८३, टनेलको सानो गोलभेँडा १०२, रातो आलु ३६, सुकेको भारतीय प्याज ४५, लोकल गाँजर ७८, लोकल बन्दा ४९, स्थानीय काउली ५५, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो छ।

करेला ११५, लौका ६५, लोकल परबल ९०, डल्ले फर्सी ४७, पाकेको फर्सी ३५, कन्य च्याउ ११०, डल्ले च्याउ ३१५, कुरिलो ११०० र ब्रोकाउली १०७ रुपैयाँ प्रतिकिलो छ। कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ९५, ठूलो भारतीय गोलभेँडा ११५, सानो लोकल गोलभेँडा ८३, टनेलको सानो गोलभेँडा ९७, रातो आलु ३६, सुकेको भारतीय प्याज ४५, लोकल गाँजर ८३, लोकल बन्दा ५०, स्थानीय काउली ५५, लाम्चो भन्टा ७४, डल्ले भन्टा ८६, तने बोडी १६०, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो थियो।

करेला ११५, लौका ६५, लोकल परबल ९०, डल्ले फर्सी ४७, पाकेको फर्सी ३५, कन्य च्याउ ११५, डल्ले च्याउ ३२८, कुरिलो ११०० र ब्रोकाउली १०३ रुपैयाँ प्रतिकिलो थियो।

 

Read more news from Himal Press

Explore by Source or Category