npl.977 Nepal News Stream

Taksar News logo Taksar News

एक सय रूपैयाँले बढ्यो सुनको मूल्य

टक्सार न्युज 10 hours ago

काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा एक सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख २ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख २ हजार ८०० रूपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले बढेर ५ हजार २५० रूपैयाँ कायम भएको छ ।

Read more news from Taksar News

Explore by Source or Category