उकालो
दासहरूको पार्टी र लासहरूको पार्टी
नारायण ढकाल
|
1 week ago
श्रीमतीको उपचारका लागि अस्पताल जाने क्रममा एक जना डाक्टरसँग भेट भइरहन्छ। उनी साहित्यिक पृष्ठभूमिका हुन्। उनले केही अघि भने, "हाम्रा राजनीतिक दलहरूमा केही दास रहेछन् र केही लास रहेछन्।" "दासले लामो समयसम्म मालिकको सोझो गरिरहन्छ। तर मालिकको धेरै पेलाइमा परेपछि एउटा बिन्दुमा पुगेर दासले समेत विद्रोह