npl.977 Nepal News Stream

RONB post logo RONB post

दोहोरो अंकले बढ्यो नेप्से, १० अर्ब ५३ करोडको कारोबार

RONB Post 1 day ago

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । नयाँ वर्ष सुरुभएपछिको पहिलो कारोबारको पहिलो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३. २७ अंकले बढेर २८६६.८७ बिन्दुमा पुगेको हो ।

त्यसदिन ३४४ कम्पनीको १० अर्ब ५३ करोड ७० लाख ८ हजार ७९६ रुपैयाँको कारोबार भएको छ । आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।

The post दोहोरो अंकले बढ्यो नेप्से, १० अर्ब ५३ करोडको कारोबार appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category