उकालो
लोकतन्त्रका सन्दर्भमा इजिप्ट दृष्टान्त: चुनाव जितेर मात्र हुन्न
सुरेन्द्र नेपाल श्रेष्ठ
|
2 weeks ago
छिमेकी देशहरूमा फैलिरहेको अरब स्प्रिङ आन्दोलनको प्रभावसँगै इजिप्सियन क्रान्ति जनवरी २५, सन् २०११ मा सुरु भएको थियो। यो छिट्टै देशव्यापी जनविद्रोहमा परिणत भयो। लाखौँ मानिस सडकमा उत्रिए, विशेष गरी काइरोको तहरीर स्क्वायर आन्दोलनको केन्द्रबिन्दु बन्यो। ट्युनिसियाको विद्रोहबाट प्रेरित युवा इजिप्सियनहरूले