RONB post
४० वर्षमुनिका उम्मेदवार राखेर ओलीले भने देश एमालेले नै बनाउँछु
RONB Post
|
1 day ago
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको पहिलो प्राथमिकता देश नै रहेको बताएका छन् ।
पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा बिहीबार काठमाडौंमा ओलीले आफूहरू निर्माणको पक्षमा भएको भन्दै उत्तेजनाको पक्षमा नरहेको बताए ।
अस्थिरता चाहनेले मुलुकमा भदौ २३ र २४ को घटना घटाएको उनले दाबी गरे । ‘ठूला पार्टी मिलेकै कारण आजको संकट आएको होइन । अस्थिरताको चक्र चलाउन, संवैधानिक हिसाबले स्थिर सरकार नढल्ने भएपछि २३ र २४ को घटना घटाइएको हो,’ ओलीले भने, ‘
The post ४० वर्षमुनिका उम्मेदवार राखेर ओलीले भने देश एमालेले नै बनाउँछु appeared first on RONB post.