npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

नेपाल न्युज 5 hours ago

काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको ३ लाख ४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। तोलामा १० रूपैयाँले घटेर चाँदी ५ हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category