npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

साताको सात आवरण

नेपालन्युज 3 hours ago

नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।

१. किताब नेपाली, अनुवाद अंग्रेजी

नेपाली भाषाका साहित्यको अंग्रेजी अनुवादले मात्र पुग्दैन, नेपालको विविधताअनुरुप अन्य मातृभाषाका सामग्रीको अनुवाद पनि जरुरी छ।

किताब नेपाली, अनुवाद अंग्रेजी

२. मत बदल्न चाहन्छन् मतदाता

एमालेको ‘लाल किल्ला’ मा नयाँको पक्षमा लहर चल्दा झापा ५ को चुनावी प्रतिस्पर्धा रोचक

मत बदल्न चाहन्छन् मतदाता

३.सरकारकै कारण विफल विद्यालय समायोजन

विद्यालय र विद्यार्थी संख्याबीचको असन्तुलनले ९०० विद्यालयमा १० भन्दा कम विद्यार्थी

सरकारकै कारण विफल विद्यालय समायोजन

४.सरकारकै छानबिनले देखाएको अध्यागमनको बेथिति

भिजिट भिसाको आवरणमा सरकारी कर्मचारी, वैदेशिक रोजगार व्यवसायी र बिचौलियाबीच घातक साँठगाँठ

सरकारकै छानबिनले देखाएको अध्यागमनको बेथिति

५.पुर्पक्ष थुनाको पिरलो

‘पहिले थुन्ने अनि सुन्ने’ न्याय प्रणालीका कारण निर्दोष ठहरिनेलाई अन्यायसँगै थपिँदो छ राज्यको व्ययभार

पुर्पक्ष थुनाको पिरलो

६.जिम्मेवारी कानुन निर्माणको, उम्मेदवार देखाउँछन् विकासको भुलभुलैया

संविधानले संघीय सांसदलाई विधि बनाउने जिम्मेवारी तोके पनि उम्मेदवारहरू विकासका आश्वासन बाँड्न व्यस्त

जिम्मेवारी कानुन निर्माणको, उम्मेदवार देखाउँछन् विकासको भुलभुलैया

७.इम्बोस्ड नम्बरको झमेला

सरकारको बलजफ्ती, नागरिक असन्तुष्टि र अदालतका थरीथरी आदेशका कारण इम्बोस्ड नम्बर प्लेट एक दशकयता कसरी फस्यो गोलचक्करमा?

इम्बोस्ड नम्बरको झमेला

Read more news from नेपाल न्युज

Explore by Source or Category