ओली र देउवाबीच जेनजी आन्दोलनपछि दोस्रो पटक भेटवार्ता, शंकर पोखरेल पनि सहभागी
Prakash Bhandari
|
2 days ago
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओलीले देउवालाई उनकै निवास महाराजगञ्ज पुगेर दोस्रोपटक भेटवार्ता गरेका हुन्।

भेटवार्तामा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी छन्। दुई नेताबीचको संवाद जारी रहेको ओलीको सचिवालयले जनाएको छ।
The post ओली र देउवाबीच जेनजी आन्दोलनपछि दोस्रो पटक भेटवार्ता, शंकर पोखरेल पनि सहभागी appeared first on BIZMANDU.