RONB post
इजरायल, कुवेत, बहराइन र लेबननको पुनः श्रम स्वीकृति खुला
RONB Post
|
2 days ago
काठमाडौं । सरकारले इजरायल, बहराइन, कुवेत र लेबनानको लागि पनि पुनः श्रम स्वीकृति खुला गरेको छ ।
खाडीका देशमा युद्ध चर्किएपछि १७ फागुनदेखि रोकिएको पुनः श्रम स्वीकृति खुला गरिएको वैदेशिक रोजगार विभागले जनाएको हो ।
विभागले यसअघि साउदी अरेविया, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्की को पुनः श्रम स्वीकृती सूचारु गरिएको थियो ।
The post इजरायल, कुवेत, बहराइन र लेबननको पुनः श्रम स्वीकृति खुला appeared first on RONB post.