npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

नेपालले आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ म्याच खेल्ने

नेपालन्युज 6 hours ago

काठमाडौँ। नेपाली महिला क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटअघि दुई टोलीसँग ‘वार्म अप’ म्याच खेल्ने भएको छ। आईसीसीका अनुसार नेपालले आयरल्यान्ड र अमेरिकासँग खेल्ने पक्का भएको हो।

नेपालले पहिलो खेल १४ जुनमा आयरल्यान्डसँग खेल्नेछ। उक्त खेल तल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ।

त्यसको दुई दिनपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीच खेल हुनेछ।

Read more news from नेपाल न्युज

Explore by Source or Category