npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

आज सुनको मूल्य स्थिर, चाँदी घट्यो

इन्द्र कमल रोक्का 7 hours ago

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार (हिजो) पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी ५ हजार ६० रुपैयाँमा किनबेच भइरहेको थियो भने बुधबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको थियो ।

Read more news from Kendrabindu

Explore by Source or Category