npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो घट्यो, पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर

Hem Rokaha 5 hours ago

काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो घटेको छ भने पाउण्ड स्टर्लिङ बढेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १४२.५४ रुपैयाँ रहँदा बिक्री दर १४३.१४ रुपैयाँ छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोपियन युरोको खरिद दर आज १६६.९१ रुपैयाँ कायम भएको छ। बिक्री दर १६७.६१ रुपैयाँ छ। आइतबार १ युरोपियन युरोको खरिद दर १६६.९४ रुपैयाँ र बिक्री दर १६७.६५ रुपैयाँ थियो।

आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १९०.७० रुपैयाँ र बिक्री दर १९१.५१ रुपैयाँ रहेको छ। हिजो १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १९०.६३ रुपैयाँ र बिक्री दर १९१.४४ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१४२.५४१४२.५४१४३.१४१४३.१४
युरोपियन युरो१६६.९११६६.९४१६७.६११६७.६५
बेलायती पाउण्ड स्टर्लिङ१९०.७०१९०.६३१९१.५११९१.४४
स्वीस फ्रयांक१७९.२२१७९.१७१७९.९७१७९.९३
अष्ट्रेलियन डलर९४.२५९४.१६९४.६४९४.५६
क्यानेडियन डलर१०३.२८१०३.३०१०३.७११०३.७४
सिंगापुर डलर११०.२४११०.२८११०.७०११०.७४
जापानी येन१०९.०३९.०६९.०७९.१०
चिनियाँ युआन२०.२४२०.२४२०.३३२०.३३
साउदी अरेबियन रियाल३८.००३८.००३८.१६३८.१६
कतारी रियाल३९.००३९.१२३९.१६३९.२८
थाइ भाट४.५४४.५३४.५५४.५५
यूएई दिराम३८.८१३८.८१३८.९७३८.९७
मलेसियन रिंगेट३४.९६३४.९६३५.११३५.११
कोरियन वोन१००९.६६९.६४९.७०९.६८
स्वीडिश क्रोनर१५.३८१५.३०१५.४४१५.३७
डेनिश क्रोनर२२.३४२२.३४२२.४४२२.४४
हङकङ डलर१८.३२१८.३२१८.४०१८.४०
कुवेती दिनार४६३.९४४६४.०४४६५.८९४६६.००
बहरेन दिनार३७८.११३७८.०६३७९.७०३७९.६५
ओमानी रियाल३७०.२३३७०.२३३७१.७९३७१.७९
स्रोत : नेपाल राष्ट्र बैंक

The post अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो घट्यो, पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category