उकालो
सडक सुरक्षा: ओझेलमा परेको राष्ट्रिय संकट
आमोद प्याकुरेल
|
5 days ago
बालेन नेतृत्वको सरकारले चैत १४ मा सार्वजनिक गरेको एक सय वटा कार्यसूचीले सरकारको प्राथमिकता स्पष्ट पार्ने प्रयास गरेको छ। यो कार्यसूची सरकारको सोच, दृष्टि र तत्कालीन प्राथमिकताको फेहरिस्त हो। सरकारले कुन क्षेत्रमा तत्काल हस्तक्षेप गर्ने– यो प्रश्नको जवाफ यही दस्ताबेजले दिन्छ। यदि यी योजना प्रभावकारी