कांग्रेस अनुशासन समितिको बैठक आज
नेपालन्युज
|
8 hours ago
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (फागुन ८) बस्दै छ । यस दिन दिउँसो १ बजे अनुशासन समितिको बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठकमा पार्टीभित्रका विवाद, अनुशासनलगायत विषयमा छलफल गरिनेछ ।