npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित

इन्द्र कमल रोक्का 7 hours ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा तय भएको चुनावी सभा स्थगित गरेको छ।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्न तय भएको सभा विशेष कारण देखाउँदै स्थगित गरिएको हो । यसअघि नै सभा को तयारी पूरा गरिएको थियो ।

तर हिजो दाङमा नेकपा एमालेको झन्डा जलाएपछि नेता कार्यकर्ताहरु रुष्ट देखिएका छन् । यसले द्वन्द्व निम्तिनसक्ने देखिएकाले रास्वपाले तत्काललाई सभा स्थगित गरेको हो।

Read more news from Kendrabindu

Explore by Source or Category