npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.१७ अंकले बढ्यो

नेपाल न्युज 10 hours ago

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज २.१७ अंकले बढेर बन्द भएको छ।

यो समयमा परिसूचक २.१७ अंकले बढेर २८३५.२१ विन्दुमा पुगेको छ। प्रि ओपन सेसनमा ५६ वटा स्क्रिप्सको ९ हजार ७५० कित्ता सेयर ३८लाख ११ हजार ७६७ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो। ६ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

Read more news from नेपाल न्युज

Explore by Source or Category