npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

एमालेको घोषणापत्रः श्रमिकको तलब २५ हजार पुर्याइने !

Sudarshan Shrestha 1 day ago

काठमाडौँ । नेकपा एमालेले श्रमिकको न्यूनतम तलब २५ हजार पुर्याउने घोषणा गरेको छ । बिहीबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दै एमालेले यस्तो घोषणा गरेको हो । 

एमालेले श्रमिकहरुको सीप, कौशल र उत्पादकत्व बढाउँदै न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने र नियमित वा आकस्मिक, औपचारिक वा अनौपचारिक स्वरोजगारी वा ज्याला रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्ने घोषणा गरेको छ ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category