npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

सीआईबी परिसरभित्र अनसन बसे दिपेन्द्र अग्रवाल

Supriya Acharya 16 hours ago

काठमाडौँ । सेयर कारोबारी दिपेन्द्र अग्रवाल सीआईबी परिसरभित्र अनसन बसेका छन् । विभिन्न कम्पनीको सेयर कारोबार गर्दा भित्री कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका अग्रवाल सीआईबी परिसरभित्रै अनसन बसेका हुन् ।

पुँजी बजार सुधारका लागि आफूले राखेको माग पूरा हुनुपर्ने भन्दै उनले अनसन सुरु गरेको छन् । अग्रवालले खाना नखाएको तर पानी भने खाएको प्रहरीले जनाएको छ ।

उनलाई सीआईबीले पुस ४ गते पक्राउ गरेको थियो ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category