उकालो
‘गाउँले उस्तै रहुन्, आफू झिल्के बनेर बेलाबखत पुग्न पाइयोस्’
प्रकाश अजात
|
1 week ago
पूर्वी नेपालको कुनै गाउँमा जन्मेका क्यानडा निवासी एक व्यक्ति। डेढ दशक बढी उतैको प्राज्ञिक रोजगारी र बसोबास। पक्कै उतैतिर पासपोर्ट र नागरिकता पाए होलान्। उमेरले ५०-५५। जीवनको दौडधुप, बिहे, शिक्षा, जागिर, सन्तानोत्पादन र तिनको बिहेवारि गरीवरी आफ्नै जन्मघर पुनर्दर्शन गर्न तिनलाई २० वर्ष लागेछ। जन्मघर भ