npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

यूनिक हाईडेल कम्पनीले आइपीओ निश्कासन गर्ने, बोलायो साधारण सभा

Sunil Kunwar 5 hours ago

काठमाडौं। यूनिक हाईडेल कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ बिक्रीको प्रस्तावसहित साधारण सभा बोलाएको छ।

कम्पनीले माघ २९ गतेका लागि साधारण सभा बोलाएको हो। साधारण सभामा कम्पनीले ४ वटा समान्य र ३ वटा विशेष प्रस्ताव पेस गर्दैछ। कम्पनीको कार्यालय डिल्लीबजारमा छ।

The post यूनिक हाईडेल कम्पनीले आइपीओ निश्कासन गर्ने, बोलायो साधारण सभा appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category