npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

संसदका १२ समितिले आज सभापति पाउँदै

इन्द्र कमल रोक्का 11 hours ago

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने भएको छ ।

प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सोही बैठकबाट सभापतिको चयन गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

समितिका सभापतिका निम्ति हिजो मनोनयन दर्ता भएको थियो ।

Read more news from Kendrabindu

Explore by Source or Category