उकालो
कृषिमा कसरी फड्को मार्ने?
प्रणव राज लोहनी
|
20 hours ago
नेपालको कृषि क्षेत्र विकराल परिस्थितिबाट गुज्रँदै छ। नेपालका प्राय: भेगमा माटो असल छ, उब्जाउ छ। सिँचाइका लागि पर्याप्त स्रोत छन्। कृषि क्षेत्रका लागि चाहिने दक्ष जनशक्तिको अभाव छैन। तैपनि देशले हरेक वर्ष खाद्यान्न तथा अन्य कृषि उपज आयात गर्न खर्बौं रुपैयाँको घाटा किन बेहोरिरहेको छ त? विगत चार वर