NepalWatch
तोलामा ४३ सयले बढ्यो सुन, तोलाको कति ?
Nepal Watch
|
1 day ago
काठमाडौं । नेपाली बजारमा बिहीबार (फागुन ७) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ४३ सय रुपैयाँल बढेको हो ।
आजका लागि प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
अघिल्लो दिन (फागुन ६) तीन लाख ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा १८० रुपैयाँले बढेर पाँच हजार ६० रुपैयाँ निर्धारण भएको छ ।