उकालो
निलम्बन
प्रकाशचन्द्र खतिवडा
|
1 week ago
म कलेज नगएको एक हप्ता भइसकेको थियो। विद्यालयहरूमा अनेरास्ववियुको पुनर्गठन गर्नु थियो। मिल्स मावि विराटनगरबाट पुनर्गठन आरम्भ गरी शारदा मावि उर्लाबारीमा समापन गर्नु थियो। म, गुणराज र कोमलले पुनर्गठनको जिम्मेवारी पाएका थियौ। संयोजकको भूमिकामा मलाई प्रस्ताव गरिएको थियो। हामी महेन्द्र मोरङ कलेजका प्रम