उकालो
ओलीको ‘पानीजहाज सपना’ हेरेर खोलिएको शिपिङ कम्पनी, त्यसबाटै भट्टचनले गरे ४२ करोड हिनामिना
दिपा दाहाल
|
4 days ago
काठमाडौँ– प्रभु बैंकको रकम अपचलन प्रकरणमा नयाँ तथ्य उजागर हुनेक्रम जारी छ। त्यहीक्रममा अगाडि आएको छ– पानीजहाज सञ्चालन गर्ने भन्दै खोलिएको एउटा कम्पनीमार्फत गरिएको ठूलो रकम अपचलन। यसमा देवी भट्टचन र अशोक शेरचनकै प्रमुख संलग्नता देखिएको छ। प्रभु बैंकका संस्थापक अध्यक्ष तथा प्रभु ग्रुपका अध्यक्ष भट्